दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
बुधबार, भदौ २४, २०८३
साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए ।
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह
सोमबार, भदौ २२, २०८३
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे ।
बढ्दो हिंसापछि राष्ट्रपति सक्रिय, प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर लिए जानकारी
बिहीबार, साउन १४, २०८३
परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारका प्रयासबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड
सोमबार, असार २९, २०८३
राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
शुक्रबार, असार २६, २०८३
सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति
सोमबार, असार १, २०८३
प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ ।’
जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल
बिहीबार, जेठ २१, २०८३
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रको विशेष पहिचानका रूपमा आत्मसात् गरेको बताए ।
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
बुधबार, जेठ २०, २०८३
उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।
गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल
शुक्रबार, जेठ १५, २०८३
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताएका हुन् ।
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
शुक्रबार, जेठ १, २०८३
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले समाज भयभित हुन्छ : राष्ट्रपति
शनिबार, वैशाख २६, २०८३
राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्ने बताएका हुन् ।
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने
आइतबार, वैशाख २०, २०८३
प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू गरी १० जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जनाको पदमुक्त भएका छन् ।
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर निर्णय लिन सुझाव
बिहीबार, वैशाख १७, २०८३
उपस्थित प्राय: सबै वरिष्ठ अधिवक्ताहरूले संविधानको सीमामा रहेर उपयुक्त कदम चाल्न सुझाव दिएका थिए । सरकारले विगतमा गरिएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्नका लागि विशेष व्यवस्थासहितको अध्यादेश पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । भटाभट अध्यादेश आएपछि राष्ट्रपतिले संविधानविद्लाई शीतल निवास बोलाएका थिए ।
साताको लोकप्रिय

