चिनियाँ राजदूतको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
मंगलबार, पुस ८, २०८२
कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज राष्टपति भवन शीतल निवास बिदाइ भेट गरेका हुन् ।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री, देउवा, ओली र प्रचण्डबीच छलफल हुने
मंगलबार, पुस ८, २०८२
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
आइतबार, मंसिर २८, २०८२
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
बुधबार, मंसिर २४, २०८२
लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।
लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः धेरै बोल्न मिल्दैन‚ मिलेर जानुस्
सोमबार, मंसिर ८, २०८२
एक घण्टा सम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो ।
फागुन २१ को निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति [भिडियोसहित]
शुक्रबार, मंसिर ५, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
शुक्रबार, कात्तिक २१, २०८२
उनले भने, ‘ संसद र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिनसक्ने, बुझिनसक्ने र कार्यान्वयन गर्नसक्ने संरचना निर्माण गर्नु हो ।’
सम्मेलनमा भाग लिन कतार पुगेका राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबार देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् ।
राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन
बिहीबार, कात्तिक २०, २०८२
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पुगेका राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन समेत गरेका थिए ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै
बिहीबार, कात्तिक २०, २०८२
सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।
विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान र सीप पनि आवश्यक छ : राष्ट्रपति
मंगलबार, कात्तिक १८, २०८२
उनले नेपालको संविधानले कोपेनहेगन घोषणापत्रका प्रमुख सिद्धान्तहरूलाई आत्मसात् गरेको तथा आफूहरूले हरेक नागरिकले समान अधिकार, समान अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाजको परिकल्पना गरेको उल्लेख गर्दै राजनीतिक सङ्कल्प र सामूहिक प्रयासका कारण नेपालले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताए ।
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
मंगलबार, कात्तिक १८, २०८२
उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए ।
साताको लोकप्रिय

