Harsamaya
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल कतार प्रस्थान सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । 
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति पौडेलद्वारा गाई पूजा
राष्ट्रपति पौडेलद्वारा गाई पूजा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए ।
निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् ।
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह 
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह  उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्व नेता पनि भएको उल्लेख गर्दै उनको भनाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह  गरिन् ।
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए । 
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ । 
बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरु सहभागी
राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरु सहभागी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् ।
राष्ट्रपतिले लगाए टीका
राष्ट्रपतिले लगाए टीका उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् ।
Weather Update