Harsamaya
चिनियाँ राजदूतको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ राजदूत छन् सोङलगायतहरू ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसंग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् ।

कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज राष्टपति भवन शीतल निवास बिदाइ भेट गरेक‍ा हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update