कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने
आइतबार, असोज १२, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक असोज २६ मा
शनिबार, असोज ११, २०८२
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट
आइतबार, असोज ५, २०८२
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।
कांग्रेसको निष्कर्ष : संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग [भिडियोसहित]
शुक्रबार, असोज ३, २०८२
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए ।
‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’: देउवा
शुक्रबार, असोज ३, २०८२
‘संविधानको सफल कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन आजको दिनले प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने।
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर
बुधबार, असोज १, २०८२
उनले आन्दोलनकारीहरुले आगजनी र तोडफोडबाट पार्टी मुख्यालयलाई खण्डहर बनाउन खोजेको आरोप लगाए ।
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा
सोमबार, भदौ ३०, २०८२
बैठकले नेपाली काँग्रेसले देशमा निरङ्कुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न पुर्याएको योगदानलाई स्मरण गर्दै, वर्तमान किशोर पुस्ताको आन्दोलनको आडमा नियोजित ढङ्गमा भएको हिंसात्मक प्रहारलाई अस्वीकार्य ठहर गरेको छ ।
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
शुक्रबार, भदौ २७, २०८२
पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् । उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान
बुधबार, भदौ २५, २०८२
उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए ।
‘देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी’
बुधबार, भदौ २५, २०८२
गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा
मंगलबार, भदौ २४, २०८२
नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्।
कांग्रेसभित्र उठ्यो एमालेसँगको सत्ता समीकरण तोड्नुपर्ने आवाज
सोमबार, भदौ २३, २०८२
यस्तै बैठकमा नेता विमलेन्द्र निधिले पनि एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने र नयाँ समिकरण बनाएर अघी बढ्नुपर्ने धारणा राखेको एक नेताले बताए।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सोमबार, भदौ २३, २०८२
भोलि भदौ २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
साताको लोकप्रिय

