निर्वाचन गर्ने तर्फ सरकार गम्भीर भएको देखिँदैन : डा.प्रकाश शरण महत
शुक्रबार, असोज ३१, २०८२
बैठक कात्तिक १ गते दिउँसो १ बजे पुनः बस्ने तय गरिएको प्रवक्ता डा.प्रकाश शरण महतले बताए ।उनले भने, ‘बैठक जारी नै छ । १० वटा प्रस्तावमाथि साथीहरूले धारणा राखिरहेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
शुक्रबार, असोज ३१, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
नियमित महाधिवेशनमै समझदारी गर्न कावा सभापति खड्काको जोड
बिहीबार, असोज ३०, २०८२
खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने बताए। महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।
कांग्रेसका युवा पुस्ता भन्छन् : केन्द्रीय समिति भंग गरौं, नीति र नेतृत्व परिवर्तन गरौं [भिडियोसहित]
मंगलबार, असोज २८, २०८२
कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिकव जिम्मेवारी दिएका छन् । बैठक असोज ३० गते बस्ने गरी स्थगित भएको छ ।
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
मंगलबार, असोज २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् ।
कारबाहीमा परेका राई भन्छन्– काँग्रेसमा नियमित महाधिवेशन आवश्यक छ
सोमबार, असोज २७, २०८२
राईले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि पनि खुलेर प्रश्न उठाएका छन् । उनी भन्छन्, ‘आज देउवा दाइको विकल्प खोज्ने उभार बढ्दैछ । के यो उमेर–हदका कारण हो ? कि उहाँको कार्यशैली र व्यवहारका कारण पार्टीको साख गिर्दै गएको हो ?’
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने
शनिबार, असोज २५, २०८२
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै
शुक्रबार, असोज २४, २०८२
यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मङ्सिर भित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।
भदौं २३ र २४ को जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी कारबाही गर्न कांग्रेसको माग [भिडियोसहित]
बिहीबार, असोज २३, २०८२
यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
बिहीबार, असोज २३, २०८२
बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस
बुधबार, असोज २२, २०८२
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ ।
गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : नेपाली कांग्रेस
शुक्रबार, असोज १७, २०८२
‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् ।
कोजाग्रत पूर्णिमाका अवसरमा कांग्रेसले चियापान नगर्ने
आइतबार, असोज १२, २०८२
आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।
साताको लोकप्रिय

