संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल
शनिबार, पुस ५, २०८२
उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए ।
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
आइतबार, मंसिर २८, २०८२
नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर)
शनिबार, मंसिर २७, २०८२
काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।
राजन थापाले गरे उम्मेदवारी घोषणा
आइतबार, मंसिर २१, २०८२
नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्षभन्दा कम उमेरका प्राविधिक तथा पेसागत युवाहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिव इन्जिनियर राजन थापाले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ
बिहीबार, मंसिर ११, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
शनिबार, मंसिर ६, २०८२
प्रदर्शनका कारण टुँडिखेल वरिपरि, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक र पुतलीसडक भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको हुनाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
बिहीबार, मंसिर ४, २०८२
नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
७७ जिल्लामा नेकपा एमालेको प्रदर्शनसहित सभा सम्पन्न
शनिबार, कात्तिक २९, २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार (कात्तिक २९) ७७ वटै जिल्लामा प्रदर्शनसहित जनसभा गरेको छ ।
एमालेले छलफलमा उठायो संसद् पुनर्स्थापनाको माग
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको जेनजी प्रतिनिधि खेम साउँदले एमालेले उक्त प्रस्ताव राखेको बताए ।
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
शुक्रबार, जेठ ९, २०८२
मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन । भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिद्वन्द्वी लक्ष्मी नारायण यादवले २०२ मत प्राप्त गरेका थिए ।
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
बुधबार, पुस १७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन्।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव...
साताको लोकप्रिय

