Harsamaya
एमालेको दाबी : निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन्
एमालेको दाबी : निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन् त्यसै गरी सचिवहरू भानुभक्त ढकाल तेह्रथुम, शेर धन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौं क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ मा उम्मेदवारी दिएका छन् । यस्तै पार्टीका नेता ईश्वर पोखरेल काठमाडौ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् । नेकपा (एमाले) ले यस निर्वाचनलाई सामान्य आवधिक...
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट दुई प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ बाट एमालेले युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुनः उम्मेदवारका रूपमा निरन्तरता दिएको छ।
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तर पार्टी निर्देशनमा मङ्सिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन्। अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ।
एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने
एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक बस्नेगरी एमालेले सचिवालय सदस्यहरूलाई बोलाएको हो। उक्त बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ।
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार 
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार  पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए।
संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल
संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।​​ कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए ।​
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर)
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर) काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।
राजन थापाले गरे उम्मेदवारी घोषणा 
राजन थापाले गरे उम्मेदवारी घोषणा  नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्षभन्दा कम उमेरका प्राविधिक तथा पेसागत युवाहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिव इन्जिनियर राजन थापाले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
Weather Update