Harsamaya
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर)
एमाले महाधिवेशन उदघाटन समारोह

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।

7-1765633804.png

4-1765633801.png

6-1765633801.png

5-1765633800.png

3-1765633798.png

2-1765633798.png

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update