Harsamaya
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको दाबी गरेका थिए । अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि हमला गरेका थिए । सो हमला खामेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ । 
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी इजरायलले २८ फेब्रुअरीमा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति वार रुममा बसेर इरानमाथि भएका एयरस्ट्राइकको निगरानी गरिरहेका थिए।
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट  तत्काल बाहिरिनू
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट  तत्काल बाहिरिनू साथै विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
संवादलाई प्राथमिकता दिँदै इरान आफ्नो अडानमा कायम
संवादलाई प्राथमिकता दिँदै इरान आफ्नो अडानमा कायम ओमानमा भएको पछिल्लो भेटवार्तालाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शान्तिपूर्ण समाधानतर्फको सकारात्मक प्रगति भएको बताएका छन्।
इरानलाई तत्काल वार्तामा आउन ट्रम्पको आग्रह, वार्तामा  नआए आक्रमण भयावह हुनसक्ने धम्की
इरानलाई तत्काल वार्तामा आउन ट्रम्पको आग्रह, वार्तामा नआए आक्रमण भयावह हुनसक्ने धम्की अमेरिकी राष्ट्रपति ट्रम्पले  इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की समेत दिएका छन् ।
इरानको सरकारी टिभी ह्याक
इरानको सरकारी टिभी ह्याक सरकारले इन्टरनेट बन्द गरे पनि देशभित्रबाट सूचना बाहिर आइरहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति
इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् ।
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प नेटो शिखर सम्मेलनमा उनले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् ।
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण ह्वाइट हाउसले ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समय) राष्ट्रलाई सम्बोधन गर्ने जानकारी टेलिभिजन नेटवर्कहरूलाई दिएको छ । यो हमला इजरायलले विगत एक सातादेखि इरानको हवाई रक्षा प्रणाली, आक्रामक मिसाइल क्षमता र परमाणु संवर्द्धन सुविधाहरूलाई नष्ट गर्ने क्रममा गरेको हमलापछि भएको हो ।
Weather Update