Harsamaya
इरानलाई ट्रम्पको धम्की:  ४८ घण्टाdf हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने
इरानलाई ट्रम्पको धम्की: ४८ घण्टाdf हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ ।
इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’ अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू इरानका शत्रुहरूका लागि सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
जासुसी गरेको आरोपमा इरानबाट २० जना पक्राउ
जासुसी गरेको आरोपमा इरानबाट २० जना पक्राउ यो घटना फेब्रुअरी २८ मा अमेरिकी र इजरायली हवाई आक्रमणपछि सुरु भएको मध्यपूर्वीय संघर्षसँग सम्बन्धित छ । त्यस आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले प्रतिकार गरेको थियो ।
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन प्रदर्शनकारीहरूले युरोपेली देशहरूले नयाँ सैन्य टकरावमा फस्नबाट जोगिनुपर्ने र क्षेत्रीय तनाव कम गर्न कूटनीति र संवादलाई जोड दिनुपर्ने बताए। 
इरान २०२६ को विश्वकपमा सहभागी नहुने
इरान २०२६ को विश्वकपमा सहभागी नहुने पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो। यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
युद्ध अन्त्यका लागि इरानका तीन शर्त यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गरेका छन् । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् । 
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा यसैबीच, स्थानीय वातावरणीय निकायले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ ।
आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता
आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ। 
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति ‘हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भूभाग पनि शत्रुहरूले कब्जा गर्न पाउने छैन ।’
इरानद्वारा कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार
इरानद्वारा कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ । त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु आक्रमणमा परेर अन्य ५८ जना सामान्य घाइते भएका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र इजरायलले हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए । अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।
Weather Update