अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय
बिहीबार, असोज १६, २०८२
आगजनीबाट क्षति पुगेका८ वटा मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ ।
जेनजी आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन
बिहीबार, असोज २, २०८२
करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चार वटा बैठक मात्रै बसेको अवस्थामा पूर्ण रूपमा ध्वस्त भएको हो।
सरकार गठनको सुरुवातमै बागमतीका मुख्यमन्त्री बानियाँ विवादमा, दलितको नाम भजाएर उपेक्षा
शनिबार, साउन ३१, २०८२
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन् ।
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
शुक्रबार, साउन ३०, २०८२
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
शुक्रबार, साउन ३०, २०८२
यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।
सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
आइतबार, साउन २५, २०८२
लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय
मंगलबार, साउन २०, २०८२
मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भनिन्, ‘यी निर्णयहरूले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा डिजिटल युगको ढोका खोल्नेछन्। यो केवल प्रविधिको प्रयोग होइन, सेवा प्रवाहमा परिवर्तन ल्याउने सुरुवात हो।’
बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ, कृष्णकुमार बने कान्छा मन्त्री
मंगलबार, साउन २०, २०८२
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ?
मंगलबार, साउन २०, २०८२
एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश
सोमबार, साउन १९, २०८२
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो
बिहीबार, साउन १५, २०८२
मुख्यमन्त्री बहादुर सिं लामाले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सपथ ग्रहण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन
बुधबार, साउन १४, २०८२
बजेट विवादबाट सुरु भएको असन्तुष्टि नेतृत्व परिवर्तनसम्म पुगेको छ। बानियाँको पुनरागमनले कांग्रेस बागमतीभित्र शक्ति सन्तुलन फेरिएको छ भने लामाको मुख्यमन्त्री पद अब गठबन्धन र आन्तरिक समीकरणले निर्धारण गर्ने देखिन्छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
बुधबार, साउन १४, २०८२
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
साताको लोकप्रिय

