संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले गराए उम्मेदवारी दर्ता
बुधबार, साउन १४, २०८२
बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै
बुधबार, साउन १४, २०८२
यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने कुनै कानुनी बाध्यता छैन।’
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका
मंगलबार, साउन १३, २०८२
उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११:३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही...
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित)
मंगलबार, साउन १३, २०८२
मंगलबार भएको कांग्रेस बागमती प्रदश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाले बहुमत सदस्यको विश्वासको मत नपाउँदा दलको नेताको हैसियत गुमाएका हुन् ।
खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक
मंगलबार, साउन १३, २०८२
संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ ।
बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता
मंगलबार, साउन १३, २०८२
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौँ ।’
बागमतीका चार मन्त्री बर्खास्त
शनिबार, साउन १०, २०८२
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
शुक्रबार, साउन ९, २०८२
२१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । बहादुरविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित भएनका छैनन् । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् ।
प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने [भिडियो]
शुक्रबार, साउन ९, २०८२
कूल ३ करोड ८ लाख रुपैयाँको लागतमा बनेको कार्यालयमा भुईँ तलासहित चारवटा तला रहेका छन् । त्यस्तै प्रतीक्षालय समेत निर्माण भएको छ । भवन निर्माणको लागि ब्रम्हायणी–विरुपाक्ष–बिजी जेभीले २०८० साल असोज ८ गते ठेक्का सम्झौता गरेको थियो ।
बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले
सोमबार, असार २, २०८२
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
शनिबार, जेठ ३१, २०८२
बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
बजेट बनाउने चटारोमा बागमती सरकार
शनिबार, जेठ २४, २०८२
बजेट निर्माणको चटारो यति तीव्र छ कि मन्त्रालयका कर्मचारीहरू बिहान सबेरैदेखि राति अबेरसम्म कार्यालयमा बसेर कार्य गर्दै आएका छन् । धेरै कर्मचारीहरूले काम नसकिएसम्म बिहान–साँझ नभनी कार्यालयमा समय दिइरहेको बताइएको छ ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू
शुक्रबार, जेठ २, २०८२
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
साताको लोकप्रिय

