Harsamaya
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित)
मुख्यमन्त्री बहादुर सिंह, केन्द्रीय प्रतिनिधि राजन केसी र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया ।

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दलको नेताको हैसियत गुमाएका छन् । 

मंगलबार भएको कांग्रेस बागमती प्रदश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाले बहुमत सदस्यको विश्वासको मत नपाउँदा दलको नेताको हैसियत गुमाएका हुन् । 

उनले १५ मत पाएका थिए भने कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बाँनियाले २२ मत पाएका थिए ।  

अविश्वासको प्रस्तावको पक्षमा मत दिने 
१) ईन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरीङ्ग दोर्जे लामा 
१२) मीना पराजुली 
१३) याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ

अविश्वासको प्रस्तावको विपक्षमा मत दिने 
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update