Harsamaya
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित)
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित) मंगलबार भएको कांग्रेस बागमती प्रदश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाले बहुमत सदस्यको विश्वासको मत नपाउँदा दलको नेताको हैसियत गुमाएका हुन् । 
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता २१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । बहादुरविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित भएनका छैनन् । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । 
Weather Update