इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
                                बिहीबार, असोज ९, २०८२
                                कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
                            
                        
                                
                            
                                
                                        जोशी हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेस गर्ने समयावधि थप
                                    
                                
                                    बुधबार, भदौ ४, २०८२
                                
                                
                                    कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
                            
                        
                                
                            
                                
                                        बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन
                                    
                                
                                    मंगलबार, साउन २०, २०८२
                                
                                
                                    कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
                            
                        
                                
                            
                                
                                        दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
                                    
                                
                                    सोमबार, साउन १९, २०८२
                                
                                
                                    लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।
                            
                        
                                
                            
                                
                                        राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
                                    
                                
                                    मंगलबार, साउन १३, २०८२
                                
                                
                                    गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो । 
                            
                        
                                
                            
                                
                                        राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने
                                    
                                
                                    सोमबार, साउन ५, २०८२
                                
                                
                                    कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अङ्कित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले साउन २० गते सम्म बोलपत्र पेस गर्न सक्नेछन् ।
                            
                        
                                
                            
                                
                                        बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला
                                    
                                
                                    आइतबार, असार २९, २०८२
                                
                                
                                    आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ।
                            
                        
                                
                            
                                
                                        खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
                                    
                                
                                    बिहीबार, असार २६, २०८२
                                
                                
                                    नेपाल धितो पत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो ।  कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ ।
                            
                        
                                
                            
                                
                                        २२.०४ अंकले बढेर २७ सय बिन्दु नाघ्यो नेप्से
                                    
                                
                                    बुधबार, असार २५, २०८२
                                
                                
                                    पञ्चकन्यामाइ हाइड्रको शेयर मूल्य प्रतिकित्ता १६.६७ रुपैयाँले बढेर ४०६.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसै गरी, एनआइसी एशिया बैंकको शेयर मूल्य पनि १३.६३ रुपैयाँले बढेर ३६०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक...
                            
                        
                                
                            
                                
                                        खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने
                                    
                                
                                    बुधबार, असार १८, २०८२
                                
                                
                                    कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।
                            
                        
                                
                            
                                
                                        सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी
                                    
                                
                                    मंगलबार, असार १७, २०८२
                                
                                
                                    कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।
                            
                        
                                
                            
                                
                                        गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
                                    
                                
                                    मंगलबार, असार १७, २०८२
                                
                                
                                    शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।
                            
                        
                                
                            
                                
                                        फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा
                                    
                                
                                    सोमबार, असार ९, २०८२
                                
                                
                                    संस्थाले संस्थापक शेयर धनी ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
