Harsamaya
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए। अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु मृतक तामाङ उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी-किमाथांका सडकखण्ड कार्यरत मजदुर हुन् । 
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार सर्लाहीमा दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार सर्लाहीमा दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।
सर्लाहीमा ६ महिनामा २९ जनाको दुर्घटनामा मृत्यु, १९० घाइते
सर्लाहीमा ६ महिनामा २९ जनाको दुर्घटनामा मृत्यु, १९० घाइते त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ ।
तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गुणादीमा स्कुटर दुर्घटनामा युवतीको मृत्यु
गुणादीमा स्कुटर दुर्घटनामा युवतीको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । 
मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु
मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । 
सिन्धुलीमा मोटरसाइकल दुर्घटना : उपचारका क्रममा चालक सुनुवारको मृत्यु
सिन्धुलीमा मोटरसाइकल दुर्घटना : उपचारका क्रममा चालक सुनुवारको मृत्यु उनको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना मंगलबार मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।  
Weather Update