सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो
सोमबार, माघ १२, २०८२
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
सोमबार, माघ १२, २०८२
घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर चुनचुनको मृत्यु
बिहीबार, माघ ८, २०८२
काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
बिहीबार, माघ ८, २०८२
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
बिहीबार, माघ ८, २०८२
गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।
भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते
बिहीबार, माघ ८, २०८२
दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए । मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौं सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते
बुधबार, माघ ७, २०८२
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।
गुल्मीको तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते
मंगलबार, माघ ६, २०८२
गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिक अप गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
मंगलबार, माघ ६, २०८२
स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सिमेन्ट उद्योगमा कार्यरत मजदूरको मृत्यु, एक घाइते
सोमबार, माघ ५, २०८२
मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शंकर चौधरी रहेका छन् ।
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
आइतबार, माघ ४, २०८२
उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।
पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु
शनिबार, माघ ३, २०८२
दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, माघ २, २०८२
बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साताको लोकप्रिय

