सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
बिहीबार, माघ १, २०८२
कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
सोमबार, पुस २८, २०८२
मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन ।’
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
आइतबार, पुस २७, २०८२
जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
शनिबार, पुस २६, २०८२
अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ ।
जाजरकोटमा जिप दुर्घटनामा दुई जनाको मृत्यु
शुक्रबार, पुस २५, २०८२
छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते
बुधबार, पुस २३, २०८२
घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
शुक्रबार, पुस १८, २०८२
ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।
ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
मंगलबार, पुस १५, २०८२
प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु
शनिबार, पुस १२, २०८२
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड खेल्न विद्यार्थी लिएर गएको जिप दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
शुक्रबार, पुस ११, २०८२
भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंगलबार, पुस ८, २०८२
प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।
अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते
आइतबार, पुस ६, २०८२
प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन्।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर
आइतबार, पुस ६, २०८२
घटनामा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
साताको लोकप्रिय

