Harsamaya
भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते
भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए ।  मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौं सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् । 
गुल्मीको  तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते
गुल्मीको  तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिक अप गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
सिमेन्ट उद्योगमा कार्यरत मजदूरको मृत्यु, एक घाइते
सिमेन्ट उद्योगमा कार्यरत मजदूरको मृत्यु, एक घाइते मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शंकर चौधरी रहेका छन् । 
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् । 
पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु
पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो। 
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन ।’
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । 
Weather Update