Harsamaya
धनगढीबाट काठमाडौँतर्फ आउँदै  गरेको यात्रुवाहक बस दुर्घटना, ३६ जना घाईते
धनगढीबाट काठमाडौँतर्फ आउँदै  गरेको यात्रुवाहक बस दुर्घटना, ३६ जना घाईते घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु
रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
महोत्तरीको खयर मारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयर मारामा यात्रु बाहक बस दुर्घटना घारी बथानबाट खयर मारा हुँदै काठमाडौं आइरहेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकोे छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिला दुई जना घाइते भएको र घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
धनुषामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए । 
बस्तीपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
बस्तीपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । 
वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु
वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु मृतक संखुवासभाको खाँद बारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
Weather Update