Harsamaya
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित)
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित) हिजो साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्।
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
टिपर दुर्घटनामा परी चालकको मृत्यु
टिपर दुर्घटनामा परी चालकको मृत्यु बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। 
भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु
भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै
जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको थियो । 
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । 
Weather Update