Harsamaya
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु दुर्गा भगवती गाउँपालिका – ४ अन्तर्गत पर्ने गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
जिपको ठक्करबाट विद्यार्थीको मृत्यु ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक दुर्घटनामा सुरज थापाको मृत्यु
सडक दुर्घटनामा सुरज थापाको मृत्यु भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । 
सल्यानमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, तीन घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: एकको मृत्यु, तीन घाइते घाइतेको कपुरकोटस्थित आधारभुत स्वास्थ्य संस्थामा प्राथमिक उचिार पछि लुम्बिनी प्रादेशिक अस्पताल दाडको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुखसहित चार घाइते
सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुखसहित चार घाइते पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । 
तामाकोशीमा बस खस्दा चार जनाको मृत्यु
तामाकोशीमा बस खस्दा चार जनाको मृत्यु काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । 
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सेवार खोलामा पल्सर दुर्घटना, दुईको मृत्यु
सेवार खोलामा पल्सर दुर्घटना, दुईको मृत्यु घटनास्थलबाट उद्धार गरी मृतकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।
 तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
 तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा मृत्यु भएको हो।
‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु
‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए । 
ट्रकको ठक्करबाट २८ वर्षीय कुलबहादुरको मृत्यु
ट्रकको ठक्करबाट २८ वर्षीय कुलबहादुरको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो ।
Weather Update