नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट बद्री कोइरालाको चालकको मृत्यु
मंगलबार, फागुन १९, २०८२
ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।
सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते
मंगलबार, फागुन १९, २०८२
उक्त दुर्घटनामा परी स्कुटर चालक देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते
सोमबार, फागुन १८, २०८२
मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
शनिबार, फागुन १६, २०८२
उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
शुक्रबार, फागुन १५, २०८२
पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।
मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते
शुक्रबार, फागुन १५, २०८२
मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको छ ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मंगलबार, फागुन १२, २०८२
गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
सोमबार, फागुन ११, २०८२
मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते
सोमबार, फागुन ११, २०८२
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।
रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु
शनिबार, फागुन ९, २०८२
स्थानीयका अनुसार बोलेरो चालक नभएको मौका छोपी अटो चालक स्थानीय तिर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।
सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बिहीबार, फागुन ७, २०८२
जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, फागुन ६, २०८२
दुर्घटनापछि स्थानीयहरुले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए । प्रदर्शनपछि केहीबेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
मंगलबार, फागुन ५, २०८२
दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
साताको लोकप्रिय

