बैतडीबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक पक्राउ
बुधबार, फागुन २१, २०८१
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।
रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी प्रहरी नियन्त्रणमा
बुधबार, फागुन २१, २०८१
माघ २७ गते करिब ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। बिहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
मोटरसाइकलको सिटमुनी लुकाएर राखेको अफिमसहित दुई जना पक्राउ
मंगलबार, फागुन २०, २०८१
मोटरसाइकल चालक चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार हेटौँडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिएका छन्।
बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए
मंगलबार, फागुन २०, २०८१
डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए। मंगलबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)
मंगलबार, फागुन २०, २०८१
जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
सोमबार, फागुन १९, २०८१
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।
तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत
सोमबार, फागुन १९, २०८१
वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भन्सार छलीको सामान रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।
बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय पक्राउ
सोमबार, फागुन १९, २०८१
पक्राउ पर्नेमा भारत विहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
सालकको खपटासहित दुई नियन्त्रण
सोमबार, फागुन १९, २०८१
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
सोमबार, फागुन १९, २०८१
बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
टोखामा गोली चलाएर प्रहरीले पक्रयो भारतीय सुटर
आइतबार, फागुन १८, २०८१
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् ।
३ करोड ३९ लाख ठगीको कसुरमा महिला पक्राउ
आइतबार, फागुन १८, २०८१
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो।
दैलेखमा गोली प्रहारबाट घाइतेको मृत्यु
आइतबार, फागुन १८, २०८१
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
साताको लोकप्रिय
