Harsamaya
१२६ जना परीक्षार्थीको परीक्षा रद्द 
१२६ जना परीक्षार्थीको परीक्षा रद्द  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 
सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल
सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
एसईईको पूरक परीक्षा साउन २९ देखि
एसईईको पूरक परीक्षा साउन २९ देखि राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षा साउन २९ देखि हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित)
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित) यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण वडाध्यक्ष क्षेत्र बहादुर तामाङले “शिक्षामा सबैको पहुँच र समान अवसर सुनिश्चित गर्न” यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै, उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति
शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले बालविकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी सम्मेलनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशभरिबाट आएका शिक्षाविद्, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरुबीच छलफल गरिएको थियो ।
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने
लम्कीचुहाले पीएचडी गर्नेलाई २ लाख दिने लम्कीचुहा नगरपालिकाले विद्यावारिधि (पीएचडी) गर्नेलाई २ लाख उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’ (भिडियोसहित)
मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’ (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।
‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण [भिडियो]
‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण [भिडियो] सोही क्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा.पार्वती ढुङ्गानाले पाठ्यक्रम निर्माणको काम शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबीचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन् ।
रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित
रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरूलाई गालीगलौज गरेको विद्यार्थीहरूको आरोप छ । त्यसपछि विवादले झन् उग्ररुप लिएको थियो । सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Weather Update