Harsamaya
शिक्षक आन्दोलनले सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी
शिक्षक आन्दोलनले सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी उनले भने,‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने बताए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा...
१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने
१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेर वैशाख २१ गतेसम्मका लागि सारिएको हो । 
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।
 कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
 कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन् ।
शिक्षक आन्दोलनको स्वरूप परिवर्तन गर्न दबाब
शिक्षक आन्दोलनको स्वरूप परिवर्तन गर्न दबाब शिक्षक महासंघका प्रतिनिधिहरूले आन्दोलनका कारण विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन हुन नपाउने भन्दै परीक्षा भएको ठाउँमा अभिवावक र शिक्षकबीच नै घम्साघम्सीको अवस्था आएको थियो । विद्यालयका अनुसार जसोतसो प्रवेश परीक्षा त सम्पन्न भयो तर उनीहरूको नतिजा र भर्नाको निश्चित छैन । 
संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त 
संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त  नयाँ वर्ष लागेसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनुपर्ने हो । विद्यार्थी भर्न गर्नको लागि अभिभावकलाई सम्झाउनु पर्ने शिक्षकहरू यतिबेला आफ्ना सेवा सुविधाको विषयलाई लिएर सरकारलाई सम्झाउन काठमाडौं केन्द्रित आन्दोलनमा छन् । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लगायतका कुनै गतिविधि हुन सकेका छैनन् । 
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पुगिसकेको र विद्यार्थीहरूको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए । 
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित)
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित) मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
रौतहटका शिक्षक काठमाडौं आन्दोलनमा, भर्ना अभियान प्रभावित 
रौतहटका शिक्षक काठमाडौं आन्दोलनमा, भर्ना अभियान प्रभावित  गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर  शिक्षक  सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शून्य झैँ भएको एक विद्यालयका अभिभावक रामएकबाल साहले बताए ।
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
 शिक्षक महासंघको आन्दोलनको समय परिवर्तन 
 शिक्षक महासंघको आन्दोलनको समय परिवर्तन  उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
Weather Update