शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी [भिडियोसहित]
बिहीबार, भदौ ५, २०८२
उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।’
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा
बुधबार, भदौ ४, २०८२
अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लंघन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ ।
वानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर : आकर्षण बढ्दो, रोजाइमा आइटी (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को समापन भएको छ।
पूर्वाञ्चलमा एमबीबीएस स्वीकृती कोशीका लागि वास्तविक ‘गेम चेन्जर’- सेनेट सदस्य रञ्जन ओझा (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति
शुक्रबार, साउन ३०, २०८२
यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ । लामो समयसम्मको असफल प्रयासपछि सुन्दरहरैचावासीको निरन्तर आवाज, प्रदेशवासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै प्याब्सनले सुरु गर्यो देशभर आन्दोलन, माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी
बिहीबार, साउन २९, २०८२
प्याब्सनले मुख्य रूपमा निजी विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउने र ‘पूर्ण छात्रवृत्ति’ सम्बन्धी शब्दावली हटाउनुपर्ने माग राखेको छ। साथै, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधान कायम राख्नुपर्ने र छात्रवृत्तिभित्र भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क कायम गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनको घोषणा
बुधबार, साउन २८, २०८२
साउन २२ गते शिक्षा समितिबाट पारित भएको संसदीय उपसमितिको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने व्याक्यांश छ ।
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो ।
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन
आइतबार, साउन २५, २०८२
हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिँदै माग अघि सारेका हुन् ।
एमाले र प्रधानमन्त्री ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा हुनुहुन्छ : प्रचण्ड (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन् ।
नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त [भिडियोसहित]
बिहीबार, साउन २२, २०८२
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले उपसमितिको प्रतिवेदन पढेर सुनाएका थिए ।
नवलपुर माविको अध्यक्षमा पुनः शेरबहादुर तामाङ
बिहीबार, साउन २२, २०८२
इन्द्रावती गाउँपालिका–४ स्थित श्री नवलपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः शेरबहादुर तामाङ चयन भएका छन्।
कक्षा १२ को नतिजा प्रकाशित
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।
साताको लोकप्रिय

![शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Raghu-jee-Panta-1749918689.jpg)