Harsamaya
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक गरिएको थिएन ।
सिन्धुपाल्चोकबाट एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सामूहिक सम्मान 
सिन्धुपाल्चोकबाट एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सामूहिक सम्मान  सिन्धु युएसए वेलफेयर सोसाइटीले यस वर्ष एसईई २०८१ मा ४ जिपिए ल्याउने सिन्धुपाल्चोकका उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । 
पदभार ग्रहणपछि महावीरले भने: मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु 
पदभार ग्रहणपछि महावीरले भने: मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु  पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन् । 
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । 
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ ।
असामान्य परिस्थिति कारण त्रिभुवन विश्वविद्यालयका कक्षा असोजसम्म बन्द (विज्ञप्तिसहित)
असामान्य परिस्थिति कारण त्रिभुवन विश्वविद्यालयका कक्षा असोजसम्म बन्द (विज्ञप्तिसहित) मुलुकभरको असामान्य राजनीतिक तथा सामाजिक परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षको हिउँदे विदाबाट कटौती गर्ने निर्णय गरेको छ।
भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय
भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो । 
 निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन अझ सशक्त बनाउने
 निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन अझ सशक्त बनाउने संयुक्त आन्दोलन समितिले आइतबार जारी विज्ञप्तिमा निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि विधेयकले गम्भीर असर पार्ने भन्दै अघिल्ला कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट गरेको छ ।
नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो-२०२५ आयोजना हुँदै
नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो-२०२५ आयोजना हुँदै अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए ।
महोत्तरीमा दिवा खाजामा छेपारो फेला, दर्जनौं विद्यार्थी बिरामी (भिडियोसहित)
महोत्तरीमा दिवा खाजामा छेपारो फेला, दर्जनौं विद्यार्थी बिरामी (भिडियोसहित) यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।
Weather Update