विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त
बुधबार, जेठ ७, २०८२
उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरू छन् तर विषयहरू भए पनि छलफललाई लम्ब्याउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु ।’
त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका
मंगलबार, जेठ ६, २०८२
साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०५२ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले भने आफ्नो मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिबाट तीन महिनाभित्र शोधपत्र बुझाउन सक्नेछन्।
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
मंगलबार, जेठ ६, २०८२
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ ।
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने
सोमबार, जेठ ५, २०८२
१० दिन सञ्चालन हुने तालिममा जेठ ६ देखि १० गतेसम्म फाराम बुझाउन आव्हान गरिएको छ । जेठ ११ गतेदेखि तालिम सुरु हुने शिक्षालयले जारी गरेको सूचनामा भनिएको छ ।
जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने
सोमबार, जेठ ५, २०८२
सो क्रममा शिक्षा गुणस्तर सुधारको लागि अभिभावकसँगको सहकार्य बढाउने, कम्तीमा वर्षमा दुई पटक अभिभावक भेला राख्ने तथा सबै बालबालिकाको व्यक्तिगत फाइल खडा गरी अभिभावकसँग नियमित सम्पर्कमा रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
आइतबार, जेठ ४, २०८२
प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयको जवाफ दिँदैं शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए ।
दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई सरकारले एनओसी नदिने (सूचनासहित)
मंगलबार, वैशाख ३०, २०८२
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको उदासीनता
आइतबार, वैशाख २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त रहेको छ ।
शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय अविनाश अस्पताल भर्ना
शुक्रबार, वैशाख २६, २०८२
शिक्षक सन्तोष गुप्ताले अविनाशलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनाशले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनाशको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौं नील डाम देखिन्छ ।
भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति
बिहीबार, वैशाख २५, २०८२
सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी गरे ।
छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएका बेबिलोन स्कूलका सञ्चालक पक्राउ
मंगलबार, वैशाख २३, २०८२
‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय-विनय गरिरहेको छ,’ पीडित पक्षले बताए।
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त
सोमबार, वैशाख २२, २०८२
यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।
काठमाडौं महानगरपालिकाले भन्यो - विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइँदैन
सोमबार, वैशाख २२, २०८२
महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।
साताको लोकप्रिय

