Harsamaya
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । 
सुकुना क्याम्पसमा स्ववियू अध्यक्षको मनोमानीविरुद्ध विद्यार्थी आक्रोशित (भिडियोसहित)
सुकुना क्याम्पसमा स्ववियू अध्यक्षको मनोमानीविरुद्ध विद्यार्थी आक्रोशित (भिडियोसहित) स्ववियु बहुमत सदस्यहरूले अध्यक्षको एकल निर्णय र मनपरी व्यवहारले संस्थाको पारदर्शिता र विश्वसनीयतामा प्रश्न उठाएको उल्लेख गरेका छन् ।
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द 
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द  यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्‍याली  
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्‍याली   समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्‍याली निकालेर नगर परिक्रमा गरेको छन् ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? : डा. शेखर
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? : डा. शेखर शुक्रबार काठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन 
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन  ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यस्तो छ शिक्षा विधेयकमा  माओवादीका चार सांसदले राखेका फरक मत
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
नेपाल शिक्षक महासंघले  सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघका नेताहरूले बताएका छन् ।
शिक्षा विधेयक संसदीय समितिबाट पारित
शिक्षा विधेयक संसदीय समितिबाट पारित पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।
शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी [भिडियोसहित]
शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी [भिडियोसहित] उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।’
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लंघन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको छ । 
वानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर : आकर्षण बढ्दो, रोजाइमा आइटी (भिडियोसहित)
वानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर : आकर्षण बढ्दो, रोजाइमा आइटी (भिडियोसहित) अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को समापन भएको छ।
Weather Update