स्ववियु निर्वाचन : क्याम्पसहरूमा मतदान सुरु
मंगलबार, चैत ५, २०८१
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई/दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
एसइईलाई मर्यादित बनाउन सिसीटिभी जडान
मंगलबार, चैत ५, २०८१
यसैबिच गाउँपालिकाभित्रका १२ वटा परीक्षा केन्द्रमा रहेका १३४ वटा सबै कोठामा जडान गरिएका सिसी क्यामराको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीलगायत शिक्षा शाखाले सोमबारबाट अनुगमनसमेत सुरु गरेको छ ।
एसइईमा विद्यालय पोसाक अनिवार्य
मंगलबार, चैत ५, २०८१
एकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिप्स, स्माट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीसमेत परीक्षामा नलैजान सूचित गर्न अनुरोध गरेका छन् ।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त
सोमबार, चैत ४, २०८१
उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।
१५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
आइतबार, चैत ३, २०८१
आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
श्रीकृष्ण रत्नगंगा माविको विव्यसमा सत्ताधारी दल पराजित, कसले मार्यो बाजी ?
आइतबार, चैत ३, २०८१
सत्ता साझेदार रहेका नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिइन् भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याइन् । त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६०...
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै
शुक्रबार, चैत १, २०८१
पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फाराम भरेका थिए । परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।
नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित
बिहीबार, फागुन २९, २०८१
निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी
बिहीबार, फागुन २९, २०८१
त्रिचन्द्रमा नेविसंघका आधिकारिक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
बिहीबार, फागुन २९, २०८१
उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले...
३२ क्याम्पसमा अनेरास्ववियुका स्ववियु सभापति सर्वसम्मत (नामसहित)
बुधबार, फागुन २८, २०८१
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र...
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
बुधबार, फागुन २८, २०८१
काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
मंगलबार, फागुन २७, २०८१
श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।
साताको लोकप्रिय

