शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
‘सुदुरपश्चिमका लागि यो ठूलो उपलब्धिको विषय हो। अब सुदूरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्व विद्यालय स्थापना हुने भयो’, गृहमन्त्री रमेश लेखकले भने, ‘यो विश्वविद्यालय स्थापनाकालागि विभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकरण गर्ने सबैलाई धन्यवाद। सुदूरपश्चिमवासी सबैलाई हार्दिक बधाइ तथा शुभकामना।’

 
प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १७:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
