Harsamaya
घरेलु मदिरामा कर लगाएर शिक्षा क्षेत्रमा खर्च गरौं : उपसभापति गुरुङ
घरेलु मदिरामा कर लगाएर शिक्षा क्षेत्रमा खर्च गरौं : उपसभापति गुरुङ नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षकसँग गरेका वाचा पुरा गर्नुपर्ने बताए । उनले भने ‘पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,त्यसैले सरकारले शिक्षकसँग गरेको वाचा पुरा गर्नुपर्छ ।’ त्यहीँ सम्झौता अनुसार असार १५ भित्रै शिक्षा विधेयक आउने गरि काम भइरहेको भन्दै शिक्षकहरूलाई ढुक्क हुन आग्रह...
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालय : पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे । 
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द  कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका...
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो]
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो] प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो सुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ ।’
प्रारम्भिक बालविकास शिक्षा सम्बन्धी दस्तावेजमा नै भ्रम छ : मन्त्री  पन्त [भिडियो]
प्रारम्भिक बालविकास शिक्षा सम्बन्धी दस्तावेजमा नै भ्रम छ : मन्त्री पन्त [भिडियो] संघीय सांसदहरुको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बालविकासलाई आधारभुत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन् । 
‘नेपालको शिक्षा विद्यार्थीको जीवनसँग मेल खाने किसिमको छैन, सुधार जरुरी छ’ [भिडियो]
‘नेपालको शिक्षा विद्यार्थीको जीवनसँग मेल खाने किसिमको छैन, सुधार जरुरी छ’ [भिडियो] धामीले शिक्षामा व्याप्त अराजकता, बेथिति, असमानता र विद्यार्थीमाथि भइरहेको अन्यायको अन्त्यका लागि सशक्त र स्वच्छ नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।
हार्वर्डमा विदेशी विद्यार्थीले पढ्न पाउने, अदालतको रोक्यो ट्रम्पको निर्णय
हार्वर्डमा विदेशी विद्यार्थीले पढ्न पाउने, अदालतको रोक्यो ट्रम्पको निर्णय यो घोषणापछि हार्वड युनिभर्सिटीले ट्रम्पको निर्णय रोक्न संघीय अदालतमा गएको थियो र यो आदेश रोक्न संघीय न्यायाधीशसमक्ष कानुनी चुनौती दायर गरेको थियो। जस अनुसार अदालतले हार्वडको माग अनुसार आदेश जारी गरेको हो ।
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन्।
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने  शाहीले बताए।
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावनाहरू मागि गहिरो छलफल, अभ्यासहरू आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरू निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् । 
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित)
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित) उनले भने ‘देशमा सकारात्मक भन्दापनि नकारात्मक सोच बढी हाबी भइरहेको छ । कुनै मानिसको चर्चा राम्रो कामको हुँदैन् । राम्रो कुराबाट प्रंसंसा हुँदैन । त्यसैले यस्ता कुरा हटाउन शिक्षामा गुणस्तरीयता चाहिन्छ । सबैकुरा शिक्षाबाट निर्धारण हुने भएकाले यसमा ध्यान दिनु जरुरी छ । कसैका आफ्ना आग्रहका कारण शैक्षिक संस्था बन्द...
Weather Update