Harsamaya
एसईईको पूरक परीक्षा साउन २९ देखि
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाप्रसाद शर्मा ।

काठमाडौं - एसईईको पूरक परीक्षाको साउन २९ देखि हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षा साउन २९ देखि हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

उनले कार्यतालिका पछि प्रकाशित गरिने बताए।

यो पूरक परीक्षामा एसईईको नतिजामा एनजी (ननग्रेडेड) आएका विद्यार्थीहरूले ग्रेड वृद्धिका लागि सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update