वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने
आइतबार, वैशाख २७, २०८३
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।
सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल
शुक्रबार, असार १३, २०८२
त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
एसईईको पूरक परीक्षा साउन २९ देखि
शुक्रबार, असार १३, २०८२
राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षा साउन २९ देखि हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
साताको लोकप्रिय

