Harsamaya
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको उदासीनता 
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको उदासीनता  प्रधानमन्त्री  केपी शर्मा ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त रहेको छ ।
शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय अविनाश अस्पताल भर्ना 
शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय अविनाश अस्पताल भर्ना  शिक्षक सन्तोष गुप्ताले अविनाशलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनाशले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनाशको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौं नील डाम देखिन्छ । 
भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति 
भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति  सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी गरे ।
छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएका बेबिलोन स्कूलका सञ्चालक पक्राउ
छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएका बेबिलोन स्कूलका सञ्चालक पक्राउ ‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय-विनय गरिरहेको छ,’ पीडित पक्षले  बताए।
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।
काठमाडौं महानगरपालिकाले भन्यो - विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइँदैन 
काठमाडौं महानगरपालिकाले भन्यो - विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइँदैन  महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।
किटमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानबिन होस् : सांसद पौडेल
किटमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानबिन होस् : सांसद पौडेल सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरू संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।
उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण
उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण आजको बैठकमा सांसदहरूले सो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको मृत्यु हुने क्रम नरोकिएको भन्दै सांसदहरूले प्रश्न उठाए पछि अध्यक्ष दाहालले सरकारको नाममा ध्यानाकर्षण गराएका हुन् ।
भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’
भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’ भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रिन्सी शाह बिहीबार राति मृत फेला परेकी थिइन् ।
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीबारे अनुसन्धान सुरु
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीबारे अनुसन्धान सुरु घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित सरकारले असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमति पनि गरेको छ । यो सँगै शिक्षकले लामो समयदेखि गरेको सडक आन्दोलन स्थगित भएको छ । बिहीबारदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।  
Weather Update