Harsamaya
नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने
नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।  
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित]
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित] उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
अशक्तहरुले सहज रुपमा बैंकिङ सेवा लिनका लागि हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ : खोमराज शर्मा
अशक्तहरुले सहज रुपमा बैंकिङ सेवा लिनका लागि हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ : खोमराज शर्मा यी सबै समस्या समाधानका लागि आवश्यक परे आफूहरू नै बैंकका कर्मचारीहरूलाई तालिम दिन तयार रहेको दृष्टिविहीन तथा अशक्त समुदायका प्रतिनिधिहरूले बताएका छन् ।
 भालु नियन्त्रणमा लिन फलामको खोर 
 भालु नियन्त्रणमा लिन फलामको खोर  निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो ।
तीन वटा होटललाई जरिवाना ४५ हजार जरिवाना
तीन वटा होटललाई जरिवाना ४५ हजार जरिवाना विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो । 
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइँने विभागले जनाएको छ ।
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार
रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज निर्वाचनको माहौल बनाउन तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
आजको मौसम: तराई भू-भागमा हुस्सु र कुहिरो
आजको मौसम: तराई भू-भागमा हुस्सु र कुहिरो दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपांगता भएका व्यक्तिहरूको संघसंस्थाद्वारा विरोध 
अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपांगता भएका व्यक्तिहरूको संघसंस्थाद्वारा विरोध  प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहँदा सरकारले ऐनको अनुसूची–१ संशोधन गरी समानुपातिक उमेदवारको समावेशी आधार (क्लस्टर) हेरफेर गरेको छ । तर, उक्त संशोधनमा कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा ओगट्ने अपांगता भएका व्यक्तिहरूलाई समानुपातिक प्रतिनिधित्वको अनिवार्य व्यवस्थाबाट हटाइएको भन्दै संघसंस्थाहरूले मंगलबार गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 
उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै २६ लाख ठगेको आरोपमा एकजना पक्राउ 
उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै २६ लाख ठगेको आरोपमा एकजना पक्राउ  प्रहरीका अनुसार 'युरो एसिया एजुकेशन कन्सल्ट प्रा.लि.' सञ्चालन गरी डाँगीले उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा, यूकेलगायतका देशमा पठाउने भन्दै आफ्नो कम्पनीको नाममा रकम जम्मा गर्न लगाएका थिए । उनले कलेज फी, बीमका लागि रकम जम्मा गराउन लगाएको प्रहरीले जनाएको छ ।
Weather Update