Harsamaya
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ
आजको राशिफल: मेष चुनौती सामना गर्नुपर्ने, कर्कटलाई आर्थिक लाभ पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
घरमा तुलसी रोपे क्रिसमस ट्रि बोकेर हिंड्नुपर्ने दिन आउँदैन् : राजानन्द माण्डब्य (भिडियोसहित)
घरमा तुलसी रोपे क्रिसमस ट्रि बोकेर हिंड्नुपर्ने दिन आउँदैन् : राजानन्द माण्डब्य (भिडियोसहित) राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् ।
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती तीन मूल्यको उत्सवका रूपमा मनाउने गरिन्छ । महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो ।
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन 
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन  मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराई भू-भागमा हुस्सु र कुहिरो
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराई भू-भागमा हुस्सु र कुहिरो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने
नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।  
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित]
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित] उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
Weather Update