दुई फर्मलाई नगद जरिवाना, १२ वटा फर्मलाई सुधारात्मक निर्देशन
शनिबार, पुस १२, २०८२
चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।
आजको राशिफल: प्रेम, धन लाभ र खुशीको अवस्था कुन राशिको कस्तो छ ?
शनिबार, पुस १२, २०८२
आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
तराईमा दिनभर हुस्सु लाग्ने
शनिबार, पुस १२, २०८२
त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन
शुक्रबार, पुस ११, २०८२
बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रपति रनिङ शिल्ड खेल्न विद्यार्थी लिएर गएको जिप दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
शुक्रबार, पुस ११, २०८२
भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
शुक्रबार, पुस ११, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो ।
हराएका ६० वटा मोटरसाइकल र स्कूटर धनीलाई बुझाइयो
शुक्रबार, पुस ११, २०८२
शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।
‘होप फर लियाम’ अभियानद्वारा काठमाडौंमा विशेष कार्यक्रम
शुक्रबार, पुस ११, २०८२
डिस्ट्रोफीलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा स्वीकार गरी उपचार, अनुसन्धान र आर्थिक सहयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
शुक्रबार, पुस ११, २०८२
ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
शुक्रबार, पुस ११, २०८२
आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
शुक्रबार, पुस ११, २०८२
कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।
ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी : राष्ट्रपति पौडेल
शुक्रबार, पुस ११, २०८२
‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
शुक्रबार, पुस ११, २०८२
तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।
साताको लोकप्रिय

