Harsamaya
आजको मौसम : तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने
आजको मौसम : तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य
यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६...
माघ कृष्ण चतुर्दशी: राशिफलले के भन्छ? तपाईंको भाग्यमा के छ आज?
माघ कृष्ण चतुर्दशी: राशिफलले के भन्छ? तपाईंको भाग्यमा के छ आज? माघ कृष्ण चतुर्दशी, मंगलवार, २०८१। ग्रह-नक्षत्रको विशेष प्रभावले आज १२ राशिका भाग्यले रोचक मोड लिनेछ। कोहीको लागि यात्रामा रमाइलोको योग छ, त कोहीले व्यापारिक लाभ लिनेछन्। आज तपाईंको राशिमा के छ? तल विस्तृत रूपमा हेर्नुहोस् :
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
तामाङ समुदायले टुँडिखेलमा तीन दिन ल्होछार मनाउने
तामाङ समुदायले टुँडिखेलमा तीन दिन ल्होछार मनाउने कार्यक्रमको मुख्य दिन माघ १७ गते झाँकीसहित शान्ति र्‍यालीले टुँडिखेल परिक्रमा गर्ने र सोनाम ल्होछार मनाइने राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले जानकारी दिए । 
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगन्ज बाँकेले जनाएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ ।
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
देशभरको मौसम अपडेट: हिमपात, कुहिरो र चिसोको प्रभावका बीच सतर्क रहन आग्रह
देशभरको मौसम अपडेट: हिमपात, कुहिरो र चिसोको प्रभावका बीच सतर्क रहन आग्रह हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको ग्रह प्रभाव: सफलता, अवसर र हर्षका विशेष संकेतहरू
आजको ग्रह प्रभाव: सफलता, अवसर र हर्षका विशेष संकेतहरू मेष : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
Weather Update