Harsamaya
दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा 
दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा  भारतीय प्रहरीले काकडभिट्टा सीमामा नेपाल प्रहरीलाई प्रसाईं जिम्मा लगाएको छ ।
दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदै
दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदै प्रसाईंले भारतीय प्रहरीसमक्ष नेपालमा सुरक्षित पुर्याइदिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई आज भारतीय प्रहरीले काकाडभिट्टा नाकामा हस्तान्तरण गर्दैछ । 
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन्
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन् ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ। 
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तुँवालो हट्दै
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तुँवालो हट्दै दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
यस्तो छ आजको तपाईंको राशिफल ?
यस्तो छ आजको तपाईंको राशिफल ? मीन  रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन्...
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
रौतहट ट्राफिक प्रहरी: नौ महिनामा ११ हजार सवारी कारबाहीमा
रौतहट ट्राफिक प्रहरी: नौ महिनामा ११ हजार सवारी कारबाहीमा सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकेन्द्र अधिकारी जानकारी दिए । 
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन् 
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्  वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् ।  वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको बताए । 
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध 
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध  सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
चट्याङले लागेर दुई जनाको मृत्यु
चट्याङले लागेर दुई जनाको मृत्यु घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।
Weather Update