Harsamaya
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ ।
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । 
टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बेचिने
टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बेचिने अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए ।
सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने
सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने उनले सामूहिक आवास विकासको लागि जग्गा प्राप्ति र वित्तीय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने बताए ।
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने आगामी आर्थिक वर्षको बजेटमा यसकालागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । उनले भने,दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ ।
आगामी वर्षमा संविधान संशोधन गरिने
आगामी वर्षमा संविधान संशोधन गरिने आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा
विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उनले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत गर्दै विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’ यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठुला सहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।
सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट
सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट यसै गरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा धेरै छुट्टाएको छ ।
४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्री वितरणमा रोक लगाइने
४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्री वितरणमा रोक लगाइने उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वातावरणीय प्रदूषण न्यूनीकरणका लागि रोक लगाउने घोषणा गरेका हुन् ।
सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने
सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन् ।
सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन
सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।
Weather Update