Harsamaya
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प
कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? मिथुन  काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।
कुलमानको अवमूल्यन हुने निर्णय नगर्न तामाङ राष्ट्रि मुक्ति मोर्चाको चेतावनी
कुलमानको अवमूल्यन हुने निर्णय नगर्न तामाङ राष्ट्रि मुक्ति मोर्चाको चेतावनी मोर्चाले ऊर्जामन्त्री दिपक खड्काले भ्रष्टाचार र कमिसन असुल्न नपाएकोमा घिसिङमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दलाल विचौलियाहरुले शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन र त्यस्तो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुने हुन्छ ।’
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने 
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने  त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
आज कति पुग्यो सुनचाँदीको मुल्य ? नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक
हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व झल्काउने हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ।
६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु
६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु नसक्ने ६८ वर्षीया गोटाल मनि राईले जीवनभर प्रतीक्षा गरेको नेपाली नागरिकता अन्ततः प्राप्त गर्न सफल भएकी छन्।
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य स्थिर, केही वस्तुमा भारी अन्तर
कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य स्थिर, केही वस्तुमा भारी अन्तर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तोकेको तरकारी र फलफूलको थोक मूल्यमा केही उल्लेखनीय अन्तर देखिएको छ। नेपाली उत्पादनको तुलनामा भारतीय तथा हाइब्रिड तरकारी र फलफूलको मूल्य महँगो देखिएको छ।
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय 
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय  सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।  
कोशी, गण्डकी  र कर्णालीमा वर्षा र हिमपातको सम्भावना
कोशी, गण्डकी  र कर्णालीमा वर्षा र हिमपातको सम्भावना दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
Weather Update