Harsamaya
प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन
प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।
सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने
सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने
सहकारीका बचतकर्ताको पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने सहकारीको रकम अपचलन गर्नको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्नका लागि बिउ पुँजीको व्यवस्था गरेको छु ।’ सहकारीको एकीकरण, वर्गीकरण र संरचनागत सुधार गरिने पनि उनले बताए ।
चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवर्द्धन गरिने र त्यसका लागि आवश्यक बिउ बिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।
 उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट
 उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिने
सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या अस्थायी रूपमा समाधान गरिने बताए ।
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८२/८३को बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताएका हुन् ।
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन 
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन  संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३को बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने बताए ।
यस्ता छन् बजेटको उद्देश्य र प्राथमिकता 
यस्ता छन् बजेटको उद्देश्य र प्राथमिकता  आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् । 
बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु
बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु भारतको रक्सौलबाट फर्किदैं गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु...
गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता : अध्यक्ष दाहाल
गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता : अध्यक्ष दाहाल यसले सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्ण रुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको आर्थिक, सामाजिक...
राजावादीहरूले आजबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने
राजावादीहरूले आजबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।
Weather Update