Harsamaya
पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक विमला महतको गए राति १:४५ बजे ६० वर्षको उमेरमा निधन भएको पूर्व मन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी  थिइन् ।
आज बजेट आउँदै
आज बजेट आउँदै संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो ।
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते घाइते मध्य रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीय रोशनी घर्ती मगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलङ्कीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।
कोशी , बागमती , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा चट्याङ सहित  वर्षा
कोशी , बागमती , कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ सहित वर्षा महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा...
आज १८औँ गणतन्त्र दिवस
आज १८औँ गणतन्त्र दिवस नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदै छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष पनि जेठ १४,...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।  महत्त्वपूर्ण काम सफल हुनेछ । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ । ध्यान बच्चाहरू र परिवारमा  आजका दिनको केन्द्रित हुनेछ । तपाईँले आफ्नो जीवन भन्दा बढी तपाईँलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। साथीभाइ...
बुबाआमालाई वृद्धाश्रममा छोड्ने प्रवृत्ति आधुनिकताको क्रूर स्वरूप - ओजस्वी आचार्य (भिडियोसहित)
बुबाआमालाई वृद्धाश्रममा छोड्ने प्रवृत्ति आधुनिकताको क्रूर स्वरूप - ओजस्वी आचार्य (भिडियोसहित) साथै उनले  आचार्यले हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, मुलभूत र वैज्ञानिक धर्मको रूपमा चित्रण गर्दै यसले मानव सिर्जनासँगै खोज, अध्ययन र अनुसन्धानको बाटो देखाएको उल्लेख गरिन् ।
स्वतन्त्र नागरिक छानबिन आयोगको तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक, के छ प्रतिवेदनमा ?(भिडियोसहित)
स्वतन्त्र नागरिक छानबिन आयोगको तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक, के छ प्रतिवेदनमा ?(भिडियोसहित) उक्त कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्था मान्ने या नमान्ने दुबैले इतिहास घटित हुँदै गएको बुझनु पर्ने बताए । उनले जनताको विरुद्धमा सेना नजाने बताए । उनले नेपालमा भएका सबै शक्तिहरू मिलेर अघि बढ्नु पर्ने धारणा राखे । 
इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन
इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।
विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्व तयारीबारे पाँच एजेण्डामा छलफल
विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्व तयारीबारे पाँच एजेण्डामा छलफल दोस्रो एजेण्डामा, आगामी मनसुनको तयारी र त्यससँग सम्बन्धित प्रतिकार्य योजनाबारे चर्चा गरिएको थियो । प्रमुख भट्टले बताए अनुसार, यस वर्ष मनसुन अपेक्षाकृत तीव्र हुने अनुमान गरिएकाले राष्ट्रिय कार्य योजना पारित भइसकेको समेत बताए ।
ग्राभेल तस्कर रोक्न खोज्दा भिडन्तको अवस्था, स्थानीयको प्रतिकार
ग्राभेल तस्कर रोक्न खोज्दा भिडन्तको अवस्था, स्थानीयको प्रतिकार यता व्यवसायी बेचन शर्माले भने नगरपालिकाबाट कानुनी रूपमा अनुमति लिएको भन्दै उत्खननको काम रोकिनु नपर्ने जिकिर गरेका छन् । स्थानीय जमुनी तामाङका अनुसार शर्माले गुण्डा लिएर आएका थिए र स्काभेटर प्रयोग गरेर रोक्न आउनेलाई खाडलमा पुरिदिने धम्कीसमेत दिएका थिए ।
राजावादीद्वारा हेटौँडामा विशाल र्‍यालीसहित जनप्रदर्शनी
राजावादीद्वारा हेटौँडामा विशाल र्‍यालीसहित जनप्रदर्शनी हेटौँडाको सानो पोखराबाट सुरु भएको मोटरसाइकल र्‍याली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक ,कमाने, नागस्वती चोक, गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
Weather Update