राष्ट्रियसभा बैठक बस्दै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेको लागि तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०६:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
