सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन २७, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
शुक्रबार, साउन २३, २०८२
विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।
-1739183540.png)
राष्ट्रियसभा बैठकमा पेस भएका दुई प्रस्ताव पारित
बुधबार, साउन १४, २०८२
बुधबारको बैठकमा पेस भएका अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धी प्रतिवेदन र चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।

राष्ट्रियसभा बैठक बस्दै
आइतबार, साउन ११, २०८२
बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठक बस्दै
बिहीबार, असार १२, २०८२
यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन्

सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, विपक्षी दलहरूले अवरोध गर्ने
मंगलबार, जेठ २०, २०८२
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, वैशाख २२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

राष्ट्रियसभाकाे बेठक बस्दै
आइतबार, वैशाख १४, २०८२
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
शुक्रबार, चैत १५, २०८१
विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
-1739183540.png)
राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जबाफ दिने
बुधबार, चैत १३, २०८१
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी व्यवस्था आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको...
साताको लोकप्रिय