Harsamaya
वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वदेशमै स्थापित गराउने योजना छ : डा.द्वारिका उप्रेती (भिडियोसहित)
वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वदेशमै स्थापित गराउने योजना छ : डा.द्वारिका उप्रेती (भिडियोसहित) यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेको बताए ।
नेतृत्व पुस्तान्तरण हुन नसकेकाले काँग्रेसप्रति जनताको अविश्वास बढ्दै : स्वास्थ्य मन्त्री पौडेल (भिडियोसहित)
नेतृत्व पुस्तान्तरण हुन नसकेकाले काँग्रेसप्रति जनताको अविश्वास बढ्दै : स्वास्थ्य मन्त्री पौडेल (भिडियोसहित) उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममुखी ढङ्गबाट हामी अगाडि बढ्न सकिरहेका छैनौँ । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली काँग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत गत २० असारमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सुदूरपश्चिममा अहिले रहेको सांसदको सङ्ख्या ५३ मध्ये सरकार गठनका लागि २७ मत आवश्यक पर्छ । शाहले सदनबाट ३० जना सांसदको मत पाए ।
सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने
सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने गायिका आले विगत २० वर्षदेखि अनवरत रूपमा लोक गायनको क्षेत्रमा सक्रिय छिन् । सरु संगीत घर विगत पाँच वर्षदेखि सङ्गीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको एक विद्यालय हो ।
सञ्चारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम (भिडियोसहित)
सञ्चारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम (भिडियोसहित) त्यस्तै उनले गीत सङ्गीतमा विकृति विसङ्गतिहरू बढ्नु चिन्ताजनक विषय रहेको बताइन् । भ्यूजको सन्दर्भमा सृजना दिने  हेर्ने दुवैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको धारणा राखिन् ।
निजामती कर्मचारी विधेयक आउने एमाले महासचिव पोखरेलको दाबी (भिडियोसहित)
निजामती कर्मचारी विधेयक आउने एमाले महासचिव पोखरेलको दाबी (भिडियोसहित) उनले निजामती कर्मचारीहरूको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।
सिँचाइ र खानेपानी समस्या बारे कांग्रेसका नेताहरूले गराए सिचाई मन्त्रीलाई ध्यानाकर्षण
सिँचाइ र खानेपानी समस्या बारे कांग्रेसका नेताहरूले गराए सिचाई मन्त्रीलाई ध्यानाकर्षण सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरूमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसके पनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरूलाई चालु गराउन माग गरे ।
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री ओली
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री ओली उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे ।  
रेशम चौधरीका बुबा लालवीर चौधरी नाउपाको अध्यक्ष
रेशम चौधरीका बुबा लालवीर चौधरी नाउपाको अध्यक्ष उनले भने, ‘विधिसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरूले भनेपछि हामीले पत्र चार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौँ । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्‍यौँ ।’ 
हेलम्बुको प्रशासकीय भवन शिलान्यास 
हेलम्बुको प्रशासकीय भवन शिलान्यास  स्थानीय बासिन्दाहरूले बहुप्रतीक्षित भवन निर्माण शुरु भएकोमा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो 
मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो  उल्लुहरू नेपालमा व्यापक सांस्कृतिक एवम मिथक र विश्वाससँग जोडिएका पंक्षी हुन् । तर, यिनको पारिस्थितिकी, वितरण र अवस्थाबारे वैज्ञानिक जानकारी सीमित छ ।
आज साउन १५ : खीर खाएर मनाइँदै
आज साउन १५ : खीर खाएर मनाइँदै साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
Weather Update