Harsamaya
पोखराको मालेपटनमा दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन (भिडियोसहित)
पोखराको मालेपटनमा दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन (भिडियोसहित) तायामाः मचा नाच समिति, पोखरा–५, मालेपटनमा आयोजित दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन–२०८२ सम्पन्न भएको छ ।
हेटौंडा–४ स्थित  वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई 
हेटौंडा–४ स्थित  वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई  कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान 
बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान  आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ । 
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना 
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना  गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबारको तपाईंको राशि कस्तो छ ? 
शनिबारको तपाईंको राशि कस्तो छ ?  रिसाले अवस्था छोड्नु राम्रो हुनेछ। टाढाको आफन्तबाट अप्रत्याशित सुसमाचारले सम्पूर्ण परिवारमा खुसी ल्याउनेछ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। आज तपाईं पूर्ण रूपमा राम्रो विचारको हुनुहुन्छ र तपाईंका रुचिका गतिविधिहरुले आफुले आशा गरेभन्दा धेर लाभ गराउने छन्। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु...
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुपाल्चोकको अध्यक्षमा विजय नेपाल 
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुपाल्चोकको अध्यक्षमा विजय नेपाल  उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लुङबा र सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे
नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे यस्तै, नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने सङ्केत भएको बत्ताइन् ।
वीरेन्द्रनगरका सबै वडामा सिसिटिभी क्यामेरा जडान गरिने
वीरेन्द्रनगरका सबै वडामा सिसिटिभी क्यामेरा जडान गरिने पहिलो चरणमा जडान गरिने एक सय क्यामेराका लागि ११ लाख ६९ हजार पाँच सय रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले बेहोर्ने छ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत बेहोर्ने छ ।
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्?
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्? लामाले राजीनामा दिन अस्वीकार गर्दै समय ताने पनि बानियाँ पक्षले प्रदेश संसदीय दलमा आफ्नो वर्चस्व प्रमाणित गरिसकेको छ। यस्तो अवस्थामा लामाको पद जोगिने सम्भावना न्यून छ। देउवाले दिएको ‘लोकतान्त्रिक विधिको परिणाम स्वीकार’गर्ने सन्देश वास्तवमा लामा समूहलाई हार स्वीकार गरेर सहज बहिर्गमन गर भन्ने चेतावनी हो। 
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली  रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।
देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षा कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update